वि.सं:
नेपाल संवत: ११४६ थिंलागा द्वितीया - १७
२१ मंसिर, २०८१
सामाजिक विकास कार्यालय डोटी र शिक्षा विकास निर्देशनालय दिपायल डोटीबाट प्रकाशित विभिन्न सूचनाहरू ।
यस भित्र क्याम्पस, विद्यालयहरूले प्रस्ताव पेश गर्ने र महिला शिक्षकको वीमा सम्बन्धी सूचनाहरू रहेकाले सरोकारवाला निकायलाई सोही बमोजिम गर्न गराउन हुन अनुरोध छ ।